नियम १७ख
स्वीकृति रद्द गर्न सकिने:
(१) ऐनको दफा २१ बमोजिम कुनै व्यक्तिलाई रोजगारको लागि विदेश जान स्वीकृति दिइसकेपछि वैदेशिक रोजगारीमा नजाने भएमा सम्वन्धित व्यक्तिले त्यस्तो स्वीकृति रद गर्न सक्कल राहदानी सहित बिभाग समक्ष निबेदन दिन सक्नेछ ।
(२) उपनियम (१। बमोजिम परेको निवेदन उपर आवश्यक छानबिन गर्दा व्यहोरा मनासिब भएमा विभागले रोजगारको लागि बिदेश जान दिएको स्वीकृति रद्द गर्न सक्नेछ ।